नरैनापुर (बाँके) : बाँकेको नरैनापुर वडान. ४ मा १०४ मत पत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको भेटिएको छ । मतदान अधिकृतको हस्ताक्षर नभएको सो मत पत्रका विषयमा के गर्ने भन्ने अन्तिम निर्णय लिनको लागि निर्वाचन आयोग पठाउने गरी मुचुल्का गरि मतगणना सुरु भएको छ ।
Next Post
बारेकोटको अध्यक्षमा गठबन्धनलाई पराजित गर्दै पूर्वपत्रकार गिरी निर्वाचित
४ जेष्ठ २०७९, बुधबार १८:५१
सम्बन्धित
-
२३ श्रावण २०७७, शुक्रबार १०:३९
तीन सातामै बाँकेमा पुगे सयबढी कोरोना संक्रमित
-
२२ कार्तिक २०७४, बुधबार १८:५५
कार्यकर्ताबाट जनप्रतिनिधि कुटीएपछि …
-
६ भाद्र २०७८, आईतवार १७:१०
वामदेव गौतम एमालेमै रहेको स्पष्टोक्ति
-
१२ बैशाख २०७५, बुधबार १३:००
‘चिकित्सकको असल व्यवहारले बिरामीको आधा रोग निको हुन्छ’
-
२१ मंसिर २०७६, शनिबार १८:२०
दैलेखमा पेट्रोलियम अन्वेषण कार्य तीब्र
-
२१ पुष २०८०, शनिबार १५:३६
डुडुवाको गत आर्थिक बर्षमा झण्डै ६२ लाख इन्धनमा खर्च