कोहलपुर ३ मा प्यानलसहित एमाले बिजयी

सदरलाइन संवाददाता ३ जेष्ठ २०७९, मंगलवार १७:५१
 

कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ३ को अध्यक्षमा नेकपा एमालेको प्यानल नै बिजयी भएको छ ।


एमालेबाट वडा अध्यक्ष पदका उम्मेदवार माधब रिजाल प्यानल सहित बिजय भएका छन् । निर्वाचन आयोगका अनुसार रिजाल १३ सय ७ मत ल्याएर बिजयी भएका हुन् भने उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका तर्फबाट उम्मेदवार बनेका उनका आफ्नै सहोदर दाजु केशव रिजालले ८ सय ९७ मत पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खजुराको अध्यक्षमा माओवादी केन्द्रका ‘तुफान’ निर्वाचित

३ जेष्ठ २०७९, मंगलवार १७:५१
नेपालगञ्ज : खजुरा गाउँपालिकाको अध्यक्षमा कांग्रेस–माओवादी केन्द्र गठबन्धनबाट माओवादी केन्द्रका डम्बरबहादुर विक (तुफान) र उपाध्यक्षमा नेपाली कांग्रेसकी मञ्जु मल्ल विजयी भएकी छन् । तुफानले एमालेका सुमन मल्ललाई पराजित गरेका हुन् । तुफानले १० हजार सात सय ९० मत पाए । उनका निकतम प्रतिद्वन्द्वी एमालेका मल्लले ९ हजार एक सय ३७ […]