२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

डुडुवा ६ मा एमालेको प्यानलै विजयी



डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ६ मा नेकपा एमालेको प्यानलनै विजयी भएको छ ।

डुडुवा ६ को वडाध्यक्षमा एमालेका मोहनराम मिश्रसहित पुरै प्यानल विजयी भएको हो । मिश्रले नेपाली काँग्रेसका उम्मेदवार मनोरथलाल कुर्मीलाई १ सय ५३ मतले पराजित गरेका छन् ।

प्रकाशित मिति : २०७९ जेठ २ गते सोमबार
ताजा समाचार