गण्डकी प्रदेशमा डेल्टा फेला परेको पुष्टि

सदरलाइन संवाददाता २७ असार २०७८, आईतवार १६:५१
 

पोखरा : गण्डकी प्रदेशमा कोभडि(१९ को नयाँ भेरयिन्ट डेल्टा फेला परेको पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य नर्दिेशनालयका अनुसार गत जेठ ३१ गते काठमाडौं पठाइएका ५ वटा नमूनामध्ये सबैमा डेल्टा भेरयिन्ट पुष्टी भएको हो ।

प्रदेशको स्वास्थ्य नर्दिेशनालयका अनुसार पाँचै जनामा डेल्टा ९ब।ि१।६१७।२० भेरयिन्ट पुष्ट िभएको हो ।


यो भेरयिन्ट पहलिो अल्फा भेरयिन्ट भन्दा बढी संक्रामक हुने भएकाले व्यक्तगित सुरक्षाका मापदण्ड अपनाउन नर्दिेशनालयले अनुरोध गरेको छ ।

स्याङजाको कालीगण्डकी गाउँपालकिाका दुईजना पुरुष र गोरखाको बारपाक सुलकिोट गाउँपालकिाका तीन महलिामा डेल्टा भेरयिन्ट पुष्टि भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा ८ जनामा कोरोना पुष्टि, ८ जना नै डिस्चार्ज

२७ असार २०७८, आईतवार १६:५१
नेपालगञ्ज : बाँकेका थप ८ जनामा कोरोना पुष्टि भएको छ । जुन जम्मा परिक्षणको ५७.१ प्रतिशत हो । आइतवार ८ जना डिष्चार्ज भएका छन् । यहाँका तीन वटा प्रयोगशालामा गरिएको परिक्षणमा बाहिरी जिल्लाका समेत गरी १४ जनामा कोरोना पुष्टि भएको छ । कोरोनाबाट थप मृत्यु भएको छैन । भेरी अस्पतालमा […]