बाँकेमा थप चौध जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता १२ माघ २०७७, सोमबार १५:२१
 

नेपालगञ्ज : बाँकेमा कोरोनाका १४ संक्रमित थपिएका छन । भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा सोमवार गरिएको परीक्षणमा बाँकेका १४ र अन्य जिल्लाका ५ जना गरी १९ जनामा संक्रमण पुष्टि भएको हो ।


यसअघि आईतबार बाँकेका १ जनामा मात्र संक्रमण देखिएको थियो । पछिललो २४ घण्टामा भेरी अस्पतालको प्रयोगशालामा ६० जनाको पिसीआर परीक्षण गरिएकोमा १९ जनामा संक्रमण देखिएको भेरी अस्पतालद्वारा जारी विवरणमा उल्लेख छ ।

Next Post

राप्ती नदीमा बनेको पुलको प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

१२ माघ २०७७, सोमबार १५:२१
दाङ : प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाको राप्ती नदीमा निर्माण भएको पुलको सोमवार उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकप्टरबाट पुल उद्घाटनका लागि राप्ती उपत्यकाको सिसहनिया पुगेका हुन् । पुल उद्घाटनपछि उनले राप्ती गाउँपालिका(२ लालमटियामा आयोजित जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले […]

सम्बन्धित