बर्दियाका एक संक्रमितको बाँकेमा मृत्यु

सदरलाइन संवाददाता २९ कार्तिक २०७७, शनिबार १६:३३
 

नेपालगञ्ज : बर्दियाका थप एक कोरोना संक्रमित पुरुषको बाँकेमा मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर उपचारका क्रममा शनिवार दिउँसो गेरुवा १ का ३५ बर्षीय पुरुषको मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।

Next Post

कैलालीका एक कोरोना संक्रमितको बाँकेमा मृत्यु

२९ कार्तिक २०७७, शनिबार १६:३३
नेपालगञ्ज : कैलालीका थप एक कोरोना संक्रमित पुरुषको बाँकेमा मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा शनिवार राती १० बजेर ५० मिनटमा कैलालीको भजनी नगरपालिका वडा नं. ८ का ६५ बर्षीय पुरुषको मृत्यु भएको हो । कोरोना पोजेटिभ देखिएपछि होम आइसोलेशनमा बस्दै आएका उनको स्वास्थ्यमा समस्य देखिएपछि कार्तिक […]