२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

भेरीको परीक्षणमा आइतवार थपिए पाँच संक्रमित



नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जमा गरिएको पिसिआर परीक्षणमा आइतवार थप ५ जनामा कोरोना संंक्रमण पुष्टि भएको छ । बाँकेको नेपालगञ्जका २ र खजुराका १ जना पुरुषमा कोरोना पुष्टि भएको हो ।

आइतवार विहान शिफ्टमा गरिएको परीक्षणमा भक्तपुरकी १ महिला र बर्दिया बाँसगढीका १ पुरुषमा कोरोना देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ कात्तिक ९ गते आइतबार
ताजा समाचार