२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

भेरीको परीक्षणमा ३३ संक्रमित थपिए



नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जको पिसिआर परीक्षणमा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये बाँकेका १४, बर्दियाका १८ र पाल्पाका १ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा गरिएको १ सय ३४ जनाको परीक्षणमा ३३ जनामा कोरोना देखिएको भेरी अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २०७७ असोज १२ गते सोमबार
ताजा समाचार