सदरलाइनडटकम,
कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिका आइतवारदेखि पूर्णरुपमा बन्द गरिने भएको छ । कोरोनाको जोखिम बढ्दै गएकाले आइतवारदेखि भदौ ५ गते राति १२ बजेसम्म कोहलपुर पूर्णरुपमा बन्द गरिने भएको हो ।
शनिवार बसेको सर्वपक्षीय वैठकले नगरपालिकाको कार्यालय, वडा कार्यालय, शाखा कार्यालय, सरकारी तथा गैरसरकारी कार्यालय, बैंक तथा वित्तीय संघसंस्था, होटल, रेष्टुरेन्ट, ब्यापार, व्यवसाय, उद्योग, कलकारखाना, तरकारी बजार लगायत सबै भोलिदेखि भदौ ५ गते राति १२ बजेसम्म बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत छविलाल नेपालीद्वारा जारी सूचनामा उल्लेख छ ।
Next Post
कोरोनाबाट ज्यान गुमाउनेको संख्या १०२ पुग्यो
३१ श्रावण २०७७, शनिबार १५:४०
सम्बन्धित
-
१४ जेष्ठ २०७८, शुक्रबार १६:३३
कोरोनाबाट बाँकेमा ६ जनाको मृत्यु
-
८ चैत्र २०७५, शुक्रबार १४:१४
पेट्रोलियम पदार्थ बोकेका ट्यांकर नेपाल भित्रिए
-
२७ बैशाख २०७९, मंगलवार २१:२०
बौद्धिक नेता पशुपति दयाल किन नेपालगञ्जको मेयर बन्न सक्दैनन् ?
-
३ आश्विन २०८०, बुधबार १४:३८
टीकापुर घटनाका कैदीबन्दी रिहा
-
१५ असार २०७९, बुधबार १८:२७
विपद व्यवस्थापनका लागि बाँके र बर्दियाका तीन पालिकालाई उद्दार सामाग्री हस्तान्तरण
-
२३ पुष २०७८, शुक्रबार १३:४८
एमाले बाँकेको जिल्ला अधिवेशन नेपालगञ्जमा शुरु