सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जका छाडा पशुचौपायाहरुलाई पुनः कान्जीहाउस पुर्याउने शुरुवात गरिएको छ । आ–आफ्नो पशुचौपाया घरमा राख्न पशुधनीहरुलाई सार्वजनिक अपील गर्दासमेत बेवास्ता गरेपछि कान्जीहाउस पुर्याउन थालिएको हो ।
छाडा पशुचौपायाका कारण दुर्घटनाको जोखिम उच्च रहेकोले कान्जीहाउस पुर्याउन थालिएको नेपालगञ्ज उपमहानगरले जनाएको छ । शनिवार ६९ वटा छाडा पशुचौपायाहरुलाई कान्जीहाउस पुर्याइएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपालगञ्जका नगर प्रहरीको संयुक्त टोलीले कान्जीहाउस पुर्याएको हो । टोलीले छाडा पशुचौपायाहरुलाई जम्मा पारेर धपाउँदै कान्जीहाउस पुर्याएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।
Next Post
बाँकेमा थपिए पाँच जना कोरोना संक्रमित
३ श्रावण २०७७, शनिबार १५:२५
सम्बन्धित
-
२ पुष २०७४, आईतवार १७:१८
महोत्सवको तेस्रोदिन बहुभाषिक कवि गोष्ठी सम्पन्न
-
१२ फाल्गुन २०८०, शनिबार १३:४१
लागुऔषधसहित दुई जना पक्राउ
-
१९ मंसिर २०७५, बुधबार २२:४९
धारिलो हतियार प्रहारबाट एक घाइते
-
१ श्रावण २०७८, शुक्रबार १४:४९
शिक्षकका लागि क्षमता विकास तालिम शुरु
-
२३ असार २०८०, शनिबार १६:२८
बाँकेमा आयुर्वेद तथा प्राकृतिक उपचारमा आकर्षण बढ्दै
-
३० मंसिर २०७७, मंगलवार २१:२०
बाँकेको फत्तेपुरमा प्रहरी भवन शिलन्यास