सदरलाइनडटकम,
काठमाण्डौ : अमेरिकामा भारतीय नागरिकले चीनविरुद्ध प्रदर्शन गरेका छन् । भारतीय नागरिकले गरेको विरोध कार्यक्रममा ताइवान र तिब्बती मूलका अमेरिकी नागरिक पनि सहभागी थिए । चीनविरोधी ब्यानर र प्लाकार्ड लिएर विरोध प्रदर्शन गरेका थिए ।
विरोध कार्यक्रममा सहभागीले चीन बायकट जस्ता नारा पनि लगाए । जुन १५ मा गलवान घाटीमा भारत र चीनका सैनिकबीच भएको झडपमा भारतको २० र चीनको ४३ जना सैनिकको मृत्यु भएको थियो । (एजेन्सी)
Next Post
कैलालीमा दुई युवतीको शव भेटियो
२० असार २०७७, शनिबार १४:०५
सम्बन्धित
-
३१ श्रावण २०७८, आईतवार १४:३५
हैटीमा भूकम्प जाँदा तीन सय जनाको मृत्यु
-
२८ भाद्र २०८१, शुक्रबार १९:१७
हिन्दी भाषाको भविष्य सुनौलो छ : प्रा. योगेश सिंह
-
१ पुष २०७६, मंगलवार १४:५९
बमको आशंकामा डिष्पोज गर्दा नुनको पोका
-
३० भाद्र २०७५, शनिबार १९:२९
दशै अघि नै कुसुम क्षेत्रमा विजुली झलमल
-
१५ पुष २०७५, आईतवार १९:५२
नेपाल मुद्रण उद्योगको सम्मान तथा वनभोज कार्यक्रम
-
२१ पुष २०८०, शनिबार १७:२८
कोहलपुर–सुर्खेत विद्युत प्रसारण लाइन विस्तारमा वन बाधक