२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

मोटरसाईकलमा एक र चारपाङ्गेमा ३ जनामा मात्र



सदरलाइनडटकम,
नेपालगञ्ज  : बाँकेमा आज जेष्ठ ३० गते सबारी साधन मध्ये निजि सबारी साधनका दुई पाङ्ग्रे (मोटरसाईकल)मा चालक मात्रै र जोर नम्बरका चार पाङ्ग्रे चालक बाहेक दुईजनासम्म यात्रा गर्न पाईने भएको छ ।

कोबिड–१९ नोबल कोरोना भाईरसको संक्रमणबाट जोगिन आव्हान गरिएको लकडाउनको मोडालिटी परिवर्तनसंगै बाँके प्रशासनले सो मोडालिटी लागु गरेको जनाएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङ्गवाङ्गले आफ्नो फेशबुक स्ट्याटसमा सो कुरा उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २०७७ जेठ ३० गते शुक्रबार
ताजा समाचार