सदरलाइनडटकम,
नेपालगञ्ज : थरुहट–थारुवान राष्ट्रिय मोर्चाले आह्वान गरेको दुई दिने बन्दका कारण बाँकेसहित तराईको जनजीवन प्रभावित भएको छ । बन्दका कारण बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङसहितका तराईका जिल्लाहरुमा जनजीवन प्रभावित भएको हो ।
बन्दका कारण बाँकेबाट चल्ने लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् भने शैक्षिक संस्थाहरु समेत बन्द छन् । बजारहरु सामान्यरुपमा खुलेको र मोटरसाइकल, अटोरिक्साहरु भने निर्वाधरुपमा चलिरहेका छन । मोर्चाले सरकारसँग १४ बुँदे माग राख्दै सरकारलाई दबाब दिन आज र भोली आमहड्तालको घोषणा गरेको हो ।
Next Post
होली पर्व औपचारिकरुपमा शुरु
२० फाल्गुन २०७६, मंगलवार १४:०९
सम्बन्धित
-
१ चैत्र २०७४, बिहीबार १७:५६
महिला स्वास्थ्य स्वयम्सेविकालाई पाँच हजार प्रोत्साहन भत्ता
-
२९ भाद्र २०७६, आईतवार १८:३३
जानकीमा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान
-
३१ असार २०७७, बुधबार २०:१०
प्लानद्वारा बाँके युनेस्को मार्फत कोहलपुर होल्डिङ्ग सेन्टरलाई स्वास्थ्य सामाग्री
-
२८ बैशाख २०८०, बिहीबार १२:५३
पर्यटन क्षेत्रको विकास उच्च प्राथमिकतामा : मुख्यमन्त्री चौधरी
-
२४ कार्तिक २०७५, शनिबार १५:००
प्रहरी र जुवाडेबीच झडप, प्रहरी निरीक्षकसहित दुई घाइते
-
१५ आश्विन २०७८, शुक्रबार १६:०४
वहुविवाह मुद्दामा फरार एक युवती पक्राउ