सदरलाइनडटकम,
बुटवल : कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा सत्तारुढ समाजवादी पार्टीका नेतामाथि गोली प्रहार भएको छ । समाजवादी पार्टीका नेता एवं शुद्धोधन गाउँपालिका अध्यक्ष रामनयन यादवमाथि बिहीवार दिउँसो अज्ञात समूहले गोली प्रहार गरेको हो । वडा नं. ५ हथिहवा निवासी यादवको कुममा गोली लागेको छ ।
मोटरसाइकलमा आएका दुईजनाले यादवमाथि गोली प्रहार गरेका थिए । उनीहरुको खोजी कार्य तीब्र पारिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । गोली लागेर सामान्य घाइते यादवको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
Next Post
११ सय बिघा जमिन हडप्न भूमाफियाको चलखेल भईरहेको छ–स्वर्गद्वारी आश्रम
१६ श्रावण २०७६, बिहीबार १७:५४
सम्बन्धित
-
६ आश्विन २०७७, मंगलवार ०८:३३
बाँकेबाट चौध जना डिस्चार्ज
-
५ आश्विन २०७६, आईतवार १२:५२
दाङको होटलमा एक व्यक्ति मृत भेटिए
-
१५ माघ २०७८, शनिबार १०:३७
प्लानको सहयोगमा खजुराका महिला स्वयमसेविकाहरु कोरोना खोप लगाउन उत्प्रेरित गर्दै
-
२५ फाल्गुन २०७९, बिहीबार १४:५९
चामलसहितका कन्टेनर एक महिनादेखि नेपालगञ्ज भन्सारमै
-
८ आश्विन २०७६, बुधबार ०९:१८
ह्याकरले लुटे कृषि विकास बैंकको ३ करोड
-
९ आश्विन २०७७, शुक्रबार १६:३५
नम्बर १८ वडाका वडाध्यक्ष दिपक बर्मा कोरोना संक्रमीत