सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा एनसेलको २ टावरमाथि अज्ञात समुहद्वारा आगजनीको प्रयास भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले दिएको जानकारी अनुसार डुडुवा गाउपालिका– ४ मेहमानपु कम्दी र नेपालगञ्ज उप–महानगर–२० मनिकापुर नयाँबस्तीमा रहेको एनसेलको टावरमा जुटको बोरामा पेट्रोल छर्केर आगजनी भएको हो ।
बिहीबार बिहान डेढबजेतिर भएको सो आगजनीबाट टावरका तारहरुमा क्षति पुगेको प्रहरी नायव उपरीक्षक सापकोटाले जानकारी दिए । उनले सो घटनाको अनुसंधान भईरहेको र संलग्नहरुको खोजी तीब्र पारिएको बताए ।
Next Post
डुडुवा ६ द्वारा सामाजिक सुरक्षा भत्ता वितरण शुरु
१६ श्रावण २०७६, बिहीबार ०८:४७
सम्बन्धित
-
७ माघ २०७७, बुधबार १६:४६
तीन वटा बन्दुकसहित बाजुरामा एकजना पक्राउ
-
२६ आश्विन २०७५, शुक्रबार १७:४७
सल्यानमा घाँटी रेटर महिलाको हत्या
-
२ श्रावण २०८०, मंगलवार १५:५५
आर्थिक वर्ष ०७९/०८० मा बाँकेमा ४२ वन्यजन्तुको उद्धार
-
१३ माघ २०८०, शनिबार १७:१५
सहकारीमा वित्तीय सुशासन कायम गर्न लेखापालन तालिम
-
१५ मंसिर २०७५, शनिबार २१:२६
यस्तो छ विश्व र नेपालमा एचआईभी / एड्सको अवस्था
-
२० पुष २०८०, शुक्रबार १७:५२
लायन्सका संस्थापकको जन्मोत्सवमा विभिन्न कार्यक्रम गरिँदै