सदरलाइनडटकम,
रुकुम पश्चिम : रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ६ छहरामा भिरबाट लेडेर एक किशोरीको घटनास्थलमै मृत्यु भएको छ । घाँस काट्ने क्रममा १८ वर्षीया बिमला केसीको लडेर मृत्यु भएको हो ।
शनिवार बिहान ८ बजे घर नजिकैको रिड्रना खोला जंगलमा घाँस काट्ने क्रममा केसी भिरबाट लडेको परिवारले जनाएको छ । केसी भिरबाट करीव ४ सय मिटर तल खसेकी थिइन् । घाँस काट्न गएका अन्य स्थानीयले केसीलाई मृत अवस्थामा फेला पारेका थिए ।
Next Post
इदुल फित्रमा सार्वजनिक विदा दिने सकरकारको निर्णय
११ जेष्ठ २०७६, शनिबार १६:१३
सम्बन्धित
-
२९ चैत्र २०८०, बिहीबार १९:२७
एमाले अध्यक्ष ओली भन्छन : रोकिएका विकास निर्माणका काम फेरि अगाडि बढाइन्छ
-
१९ चैत्र २०७९, आईतवार १२:५५
जग्गा नपाउँदा नेपालगञ्जस्थित क्षयरोग अस्पताल अलपत्र
-
११ भाद्र २०७८, शुक्रबार १४:३५
सुदूरपश्चिममा गौरा पर्वको रौनक
-
११ श्रावण २०७८, सोमबार १६:२२
सिमान्तकृतका लागि नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड
-
१५ जेष्ठ २०७६, बुधबार १६:३६
मुख्यमन्त्रीलाई तर्साउन बम विस्फोट
-
२८ चैत्र २०७५, बिहीबार १८:३७
दलालको पञ्जाबाट चार बालकको उद्धार