११ मंसिर २०७५, मंगलवार १८:५३
 

Next Post

दैलेख जीप दुर्घटनामा मृतकको संख्या पाँच पुग्यो

११ मंसिर २०७५, मंगलवार १८:५३
सदरलाइनडटकम, दैलेख : दैलेखको ठाँटीकाँध गाउँपालिकामा जीप दुर्घटनामा परी मृतकको संख्या पाँच पुगेको छ भने ३ जना घाइते छन् । सुर्खेतबाट ठाँटीकाँध गाउँपालिका ३ वहाँकोट जाँदै गरेको भे १ च २२०७ नम्बरको बोलेरो जीप बुधवार बिहान ८ बजे ठाँटीकाँध गाउँपालिका ३ को धामीगाउँनजिक दुर्घटनामा परेको थियो । दुर्घटनामा परी मृत्यु हुनेमा […]