रुपन्देहीका सरकारी वकिल अख्तियारको नियन्त्रणमा

४ मंसिर २०७५, मंगलवार १५:००
 

सदरलाइनडटकम,
बुटवल : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीबाट जिल्ला न्यायाधिवक्ता कोषहरि निरौलालाई मंगलवार घुस लिएको आरोपमा पक्राउ गरेको छ । बिहान ११ बजे सरकारी वकिलको कार्यालयमा सेवाग्राहीसँग ८० हजार रुपैयाँ लिएको आरोपमा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो ।

Next Post

हत्यारा सार्वजनिक हुने मुख्यमन्त्रीको प्रतिवद्धतापछि कैलाली बन्द फिर्ता

४ मंसिर २०७५, मंगलवार १५:००
सदरलाइनडटकम, कैलाली : धनगढी उपमहानगरपालिका ५ का विजय थापाको हत्याराले सजाय पाउने मुख्यमन्त्री त्रिलोचन भट्टले दाबी गरेका छन् । मुख्यमन्त्री कार्यालयमा मंगलवार ज्ञापनपत्र बुझाउन गएका विजय थापा न्यायिक संघर्ष समितिका पदाधिकारीहरुलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले प्रहरी प्रशासन घटनाको अनुसन्धान गरिरहेकोे र चाँडै अपराधी सार्वजनिक गरिने बताए । अनुसन्धानमा केही समय लागेपनि […]

सम्बन्धित