सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जमा शुक्रवार बिहान आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ । बाँके जिल्ला हुलाक कार्यालय नजिकै रहेको तारा किराना तथा नास्ता पसलमा बिहान १० बजे आगलागी हुँदा करीब पाँच लाख बराबरको सामान जलेर नष्ट भएको हो ।
सल्यान घर भई नेपालगञ्ज माइत बस्दै आएकी पसलकी सञ्चालिका अंकिता योगीले छिमेकीको पसलमा विद्युत सर्ट भई आगो लागेको बताइन् । पहाड घर भएका छिमेकीले आफ्नो पसल बन्द गरी दशैं मनाउन घर गएपनि बिद्युत लाइन बन्द नगरेकोले सर्ट भएको उनको दाबी छ ।
छिमेकमै रहेको बारिस होटल एण्ड लजका सञ्चालकले बिजुली ननिभएर गएकोले सर्ट भएर आफ्नो पसलमा आगलागी हुँदा र्याक, फर्निचर, किरानाको सबै सामान जलेर नष्ट भएको योगीको आरोप छ ।
Next Post
कोहलपुरकी उप–मेयर सञ्जु फिलिपिन्सको मनिलामा
२ कार्तिक २०७५, शुक्रबार १६:२०
सम्बन्धित
-
७ जेष्ठ २०७७, बुधबार १४:१८
गुल्मीका कोरोना संक्रमितको मृत्युको समाचार गलत : अस्पताल
-
२९ कार्तिक २०७६, शुक्रबार १४:४४
आमाछोरीको हत्या आरोपमा दुई पक्राउ
-
१५ चैत्र २०७८, मंगलवार १४:१८
पन्ध्र दिने आधारभूत पत्रकारिता तालिम शुरु
-
१४ बैशाख २०७८, मंगलवार १७:१२
बाँकेमा मंगलवार १०६ जना कोरोनामुक्त भई डिस्चार्ज
-
२ भाद्र २०८०, शनिबार १४:१६
१३ बुँदे घोषणापत्र जारी गर्दै लुम्बिनी मिडिया सम्मेलन सम्पन्न
-
१० भाद्र २०८१, सोमबार १९:१०
राज्य सत्ता सञ्चालनमा कमजोर निर्णायक हुँदा राजनीतिक अस्थिरता मौलायो : महासचिव पोखरेल