१२ आश्विन २०७४, बिहीबार २०:५३
सदरलाइनडटकम १७ असोज, नेपालगन्ज : दशैको घटस्थापनाको दिनदेखि द्वादशीसम्म १२ दिनमा सवारी नियम उल्लघन गरी सवारी चलाउनेको संख्या करिब ९ सय पुगेको तथ्याङ्क बाहिर आएको छ । जिल्ला ट्राफिक कार्यालय बाँकेका ईन्चार्ज तथा ट्राफिक प्रहरी निरिक्षक होम थापाले सो अवधिमा सवारी नियम उल्लंघन गरी सवारी चलाउने विभिन्न ८ सय ९७ […]