स्वास्थ्य

‘लोकप्रिय’द्वारा तेश्रो पटक रक्तदान

‘लोकप्रिय’द्वारा तेश्रो पटक रक्तदान

    प्रकाशित मितिः सोमवार, मंसिर २४, २०७५       |
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जबाट प्रकाशित हुँदै आएको लोकप्रिय सन्देश दैनिकले सोमवार रक्तदान कार्यक्रम गरेको छ । लोकप्रियले छैठौं बर्ष प्रवेशको अवसरमा २०७५ जेठदेखि शुरु गरेको रक्तदानको यो तेश्रो श्रृंखला हो । कार्यक्रममा पत्रकार पवन जायसवालले ७७ औं पटक रक्तदान गरे । उनी गोपीलाल बैश्यपछिका सर्बाधिक धेरै रक्तदान गर्ने ब्यक्ति हुन् । यसैगरी मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भिम
बाँके–बर्दियाका किशोरीलाई ‘प्याड’ बनाउने तालिम

बाँके–बर्दियाका किशोरीलाई ‘प्याड’ बनाउने तालिम

    प्रकाशित मितिः सोमवार, मंसिर २४, २०७५       |
सदरलाइनडटकम, नेपालगञ्ज : महिनावारीलाई सुरक्षित व्यवस्थापन गर्न बाँके तथा बर्दियाका किशोरीहरुलाई प्याड निर्माण सम्बन्धि तालिम दिइएको छ । बाँके, बर्दियाका बिभिन्न गाउँपालिका, नगरपालिकाका समुदायबाट सहभागी किशोरीहरुलाई सोमवार नेपालगञ्जमा प्याड बनाउने तालिम दिइएको हो । महिनावारी सम्बन्धि अभिमुखिकरण समेत प्रदान गरिएको तालिमले भविष्यमा स्थानीयस्तरमा सस्तो मुल्यमा प्याड किन्नसक्ने अवस्था सृजना गर्न स्था
ईकरा पोलिक्लिनिकको सयदिन, करिव हजारले लिए सेवा

ईकरा पोलिक्लिनिकको सयदिन, करिव हजारले लिए सेवा

    प्रकाशित मितिः आइतवार, मंसिर २३, २०७५       |
सदरलाइनडटकम, डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउपालिका वडानं. ५ मिलनचोकमा सञ्चालनमा रहेको ईकरा पोलिक्लिनिक तथा डाईगोनोसिस सेन्टरले सञ्चालनको सयदिन पुरा गरेको छ । सयदिन पुरा गर्दा करिव एक हजारले सेवा लिएको संस्थाले जनाएको छ । सो पोलिक्लिनिकका सञ्चालक मुस्लिम खाँले ग्रामिण क्षेत्रमा विशेषज्ञ सेवा दिने उद्देश्यले सञ्चालनमा ल्याएको बताउदै उनले स्थापनाको सय दिन पुग्दै गर्दा ८ सय विरामीलाई सेवा दिएको
बाँकेको डुडुवामा निशुल्क स्वास्थ्य शिविर ( फोटो फीचर)

बाँकेको डुडुवामा निशुल्क स्वास्थ्य शिविर ( फोटो फीचर)

    प्रकाशित मितिः शनिबार, मंसिर २२, २०७५       |
सदरलाइनडटकम, डुडुवा (बाँके) : बाँकेको कम्दीमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । डुडुवा गाउपालिकाको आर्थिक सहयोग तथा ईकरा पोलिक्लिनिक एण्ड डाईगोसिस सेन्टर प्रालिको आयोजनामा एक दिने विशेषज्ञ सहितको निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो । डुडुवा गाउपालिका वडा नं. ५ को शहिद स्मारक मावि कम्दी मिलनचोकमा शनिबार आयोजित सो निशुल्क स्वास्थ्य शिविरबाट ३ सय १ जनाले सेवा लिएको आयोजका ईकरा पोलिक्
स्वास्थ्य स्वयंसेविका दिवसमा प्रभात फेरी

स्वास्थ्य स्वयंसेविका दिवसमा प्रभात फेरी

    प्रकाशित मितिः बिहिबार, मंसिर २०, २०७५       |
सदरलाइनडटकम, नेपालगञ्ज : १५ औं राष्ट्रीय महिला स्वास्थ्य स्वयं सेविका दिवसका अवसरमा बिहीवार नेपालगञ्जमा प्रभातफेरी गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा नेपाल महिला स्वास्थ्य स्वयंसेवीको आयोजनामा ब्याण्ड बाजासहित र्याली निकालिएको छ भने २३ वटै वडाका स्वास्थ्य स्वयं सेविकालाई सम्मान गरिएको छ । उपमहानगरपालिकाको मुल गेटदेखि शुरु भएको प्रभातफेरी त्रिभुवनचौक, त्रिवेणीमोड, घरवारी टोल हुँदै धम्व
बाँकेमा प्रवाह गरिने स्वास्थ्य सेवाको शुल्क निर्धाणको लागि छलफल

बाँकेमा प्रवाह गरिने स्वास्थ्य सेवाको शुल्क निर्धाणको लागि छलफल

    प्रकाशित मितिः बिहिबार, मंसिर २०, २०७५       |
सदरलाइनडटकम,  नेपालगञ्ज  : बाँकेमा प्रवाह गरिने स्वास्थ्य सेवा शुल्क तथा गुणस्तरियतामा एकरुपता ल्याउनका लागि सरोकारवालाहरु बीच छलफल गरी विभिन्न क्षेत्रलाई समेटेर शुल्क निर्धारण समिति निर्माण गरिएको छ । स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा नेपालगञ्जमा आयोजना गरिएको सो कार्यक्रममा विभिन्न स्वास्थ्य क्लिनिक, नीजी अस्पताल, सरकारी अस्पताल, पोलिक्लिनिक, डाईग्नोस्टिक सेन्टर, डेन्टल क्लिनिक, प्याथोलोजी आ
एड्स दिवसमा नेपालगञ्जमा सचेतनामुलक र्याली

एड्स दिवसमा नेपालगञ्जमा सचेतनामुलक र्याली

    प्रकाशित मितिः शनिबार, मंसिर १५, २०७५       |
सदरलाइनडटकम, नेपालगञ्ज : ३१ औं विश्व एड्स दिवसका अवसरमा नेपालगञ्जमा सचेतनामुलक र्याली निकालिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजना तथा स्वास्थ्यमा कार्यरत सरकारी तथा गैरसरकारी संघ संस्थासँगको सहकार्यमा विहान नगरमा ¥याली प्रदर्शन गरिएको हो । एआआइभीको जाँच गराऔं, आफनो अवस्था थाहा पाऔं भन्ने मुल नारासहितको र्यालीमा एचआईभीविरुद्ध सचेतनामुलक प्ले कार्ड प्रदर्शन गरिएको थियो । नगर उपप्रमुख उमा थापाम
यस्तो छ विश्व र नेपालमा एचआईभी / एड्सको अवस्था

यस्तो छ विश्व र नेपालमा एचआईभी / एड्सको अवस्था

    प्रकाशित मितिः शनिबार, मंसिर १५, २०७५       |
विश्वमा एचआईभी/ एड्स सन् २०१७ को अन्तसम्म संसारमा ३ करोड ६९ लाख व्यक्तिहरुमा एचआईभी संक्रमण भएको अनुमान छ । वयस्क जनसंख्याको ०.८ प्रतिशत संक्रमण (व्याप्तता दर) छ । सन् २०१७ मा १८ लाख नयां संक्रमण भएको अनुमान गरिएको छ जुन सन् १९९६ को तुलनामा ४७ प्रतिशतले घटेको छ । सन् १९९६ मा ३४ लाख नयां संक्रमण थियो । सन् २०१७ मा १ लाख ८० हजार बच्चाहरुमा नयाँ संक्रमण भएको अनुमान गरिएको छ । जुन सन् २०१० को तुलनाम
बढैयातालमा निःशुल्क स्वास्थ्य शिविर, पाँचसयले सेवा लिए

बढैयातालमा निःशुल्क स्वास्थ्य शिविर, पाँचसयले सेवा लिए

    प्रकाशित मितिः आइतवार, मंसिर ९, २०७५       |
सदरलाइनडटकम, बढैयाताल (बर्दिया) : बर्दियाका ग्रामीण भेगका बालबालिकाहरु फोहर पानी भएको पोखरीमा पौडी खेल्ने र नुहाउने गरेको कारण अधिकाँश बालबालिकाको कानमा स्वास्थ्य समस्या सिर्जना भएको तथ्य बाहिर आएको छ । बर्दियाको बढैयाताल गाउँपालिका–४ को खैरेनी गाउँमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षणका लागि आएका बालबालिकाहरु मध्यको अधिकांशको कानमा समस्या देखिएको हो । नेपालगन्ज मेडिकल कलेज, को
इबोलाका कारण कंगोमा मर्नेको संख्या दुई सय नाघ्यो

इबोलाका कारण कंगोमा मर्नेको संख्या दुई सय नाघ्यो

    प्रकाशित मितिः आइतवार, कार्तिक २५, २०७५       |
सदरलाइनडटकम, काठमाण्डौ : अफ्रिकी देश प्रजातान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला महामारीका कारण ज्यान गुमाउनेको संख्या दुई सय नाघेको छ । कंगोका स्वास्थ्य अधिकारीका अनुसार देशमा फैलिएको इबोलामा महामारी अहिले थप जोखिमयुक्त बन्दै गएको छ । उत्तरी किभु क्षेत्रको बेनी शहर सबैभन्दा बढी प्रभावित भएको छ । ज्यान गुमाउनेमा आधा भन्दा बढी यहि शहरका छन् । यो शहरमा ८ लाख मानिसको बसोबास रहेको छ । इबोलाविरुद्धक