
नेपाली मोबाइल फोन प्रयोग गर्दै नरैनापुरबासी
प्रकाशित मितिः सोमवार, माघ २८, २०७५
|
सदरलाइनडटकम,
नरैनापुर (बाँके) : भारतीय टेलिफोन कम्पनीको मोबाइल फोनमा भर पर्दै आएका नरैनापुर गाउँपालिकाका स्थानीयले नेपाली मोबाइल फोन प्रयोग गर्न थालेका छन् ।
यहाँ नेपाली टेलिफोन सेवा प्रदायक कम्पनीले सञ्चालन गरेको मोबाइल फोन प्रयोग गर्नेको संख्या बढ्दै गएको छ । नेपाली मोबाइल कम्पनीले सञ्चालन गरेको मोबाइल सेवा नेटवर्कले राम्रोसँग काम गर्न थालेपछि प्रयोगकर्ताको संख्या बढेको हो ।
नेपाल टेलिकमले चौ