ताजा समाचार

अन्तर्राष्ट्रीय मुस्लिम धार्मिक प्रचवन नेपालगञ्जमा हुँदै

अन्तर्राष्ट्रीय मुस्लिम धार्मिक प्रचवन नेपालगञ्जमा हुँदै

    प्रकाशित मितिः आइतवार, फाल्गुन ५, २०७५       |
सदरलाइनडटकम, नेपालगञ्ज : दाउते इस्लामी नेपालको आयोजनामा अन्तर्राष्ट्रीय मुस्लिम धार्मिक प्रचवन नेपालगञ्जमा जारी छ । पाकिस्तानबाट आएका दाउते इस्लामीका केन्द्रीय अध्यक्ष हाजी मौलाना इमरान अत्तारीले कार्यक्रममा सम्बोधन गरेका छन् । कार्यक्रममा भारत, बगलादेश, यूएइ, यूएसए, पकिस्तानसहित दर्जनौ देशका धार्मिक ज्ञाताले कार्यक्रमलाई सम्बोधन गर्ने दाउते इस्लामी नेपालका अध्यक्ष रमजान अलि मियाले बताए । सम्मेल
अवैध चल्लासहित कोहलपुरमा दुई पक्राउ

अवैध चल्लासहित कोहलपुरमा दुई पक्राउ

    प्रकाशित मितिः आइतवार, फाल्गुन ५, २०७५       |
सदरलाइनडटकम, नेपालगञ्ज : अवैध बोइलर कुखुराका चल्लासहित बाँके प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक भरत सिंह राठोरको नेतृत्मा खटिएको टोलीले आईतवार विहान कोहलपुरको एनसीसीएनबाट ४ हजार बढी बोइलर कुखुराका चल्लासहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतीय नागरिक अमिन सिद्धिकी र ललो गौतम रहेका छन् । उनीहरुलाई आवश्यक अनुसन्धानपछि पशु क्वारेन्टाइन क
छुट्टाछुट्टै स्थानबाट चरेश र अबैध सूर्तीसहित पाँच पक्राउ

छुट्टाछुट्टै स्थानबाट चरेश र अबैध सूर्तीसहित पाँच पक्राउ

    प्रकाशित मितिः शनिबार, फाल्गुन ४, २०७५       |
सदरलाइनडटकम,  नेपालगञ्ज डेस्क  : पाँच नंं.प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङ अपराध अनुसन्धान समुह ब्यूरोको प्रहरी टोलिले बुटवल उप–महानगरपालिका वडा नं. ९, नयाँ बसपार्कबाट शनिबार बेलुका ६ बजेको समयमा करिव ३० किलो लागू औषध चरेशसहित ३ जनालाई नियन्त्रणमा लिन सफल भएको छ । प्रहरी निरिक्षक बोधराज रेग्मीको नेतृत्वमा गएको टोलीले आलुको बोरा भित्र लुकाई छिपाई ओसार पसार गर्दै गर्दा प्रहरी टोलीले उनीहरुलाई प
सिरक डसना तगेरै मासिक २० हजार आम्दानी

सिरक डसना तगेरै मासिक २० हजार आम्दानी

    प्रकाशित मितिः शनिबार, फाल्गुन ४, २०७५       |
सदरलाइनडटकम, नेपालगञ्ज  : हातमा सिप र काम गर्ने जाँगर भए खाडिको विभिन्न ठाँउ पुगेर हन्टर खाने युवाका लागि स्वदेश मै खाडिमा भन्दा बढी कमाउन सक्ने नेपालगन्जका मधेशी मुस्लिम युवाहरुले उदाहरण देखाएका छन् । नेपालगन्जको बीपीचोकमा रहेको चाँद सिरक ईन्टर प्राईजेजमा सिरक डसना सिउने कारिगर मुमताज मियाँले हातमा सिप र जाँगर भए स्वदेशमै विदेशको भन्दा बढी कमाई गर्न सकिने बताए । वीरगंज घर भएका मियाँ भन्छन्–‘स
डीपीएल : वर्षाका कारण आजको खेल रद्द

डीपीएल : वर्षाका कारण आजको खेल रद्द

    प्रकाशित मितिः शनिबार, फाल्गुन ४, २०७५       |
सदरलाइनडटकम, कैलाली : धनगढी प्रिमियर लिग डीपीएलअन्तर्गत शनिवारका लागि तय भएको दोस्रो खेल रद्द भएको छ । खेल्नका लागि मैदान योग्य नभएपछि खेल स्थगित भएका कारण महेन्द्रनगर र धनगढीले १–१ अंक बाँडेका छन् । यद्यपि आइतवारका लागि भने मैदान तयार रहने बताइएको छ । अब पानी सुकेको र आइतबारका लागि खेल्न तयार रहने बताइएको छ । आज खेल नभएपछि धनगढी एक खेल अगावै प्लेअफबाट बाहिरियो । महेन्द्रनगर भने तीन खेलबाट दुई अ
छोराको कुटाईबाट सल्यानमा बाबुको मृत्यु

छोराको कुटाईबाट सल्यानमा बाबुको मृत्यु

    प्रकाशित मितिः शनिबार, फाल्गुन ४, २०७५       |
सदरलाइनडटकम, दाङ : सल्यानमा छोराको कुटपिटबाट बुबाको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका ३ काराँगिठी ज्यामिरेका ४० वर्षीय कृष्णबहादुर रानाको उनकै छोरा दुर्गाबहादुर रानाको कुटपिटबाट मृत्यु भएका हो । गत माघ २८ गते कुटपिट गरी घाइते भएका रानाको २९ गते बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको हो । मादक पदार्थ सेवन गरेका बुबालाई सम्झाइबुझाई गर्दा पनि नमानेपछि आवेगमा आएर कुटपिट
साढे आठ सय सुत्केरीलाई प्रोत्साहन भत्ता

साढे आठ सय सुत्केरीलाई प्रोत्साहन भत्ता

    प्रकाशित मितिः शनिबार, फाल्गुन ४, २०७५       |
सदरलाइनडटकम, दाङ : दाङको तुलसीपुर उपमहानगरपालिकाले आठ सय ४४ सुत्केरीलाई प्रोत्साहन भत्ता वितरण गरेको छ । उपमहानगरपालिकाले चालु आर्थिक वर्षका माघसम्म उक्त भत्ता वितरण गरेको हो । मातृशिशु मृत्युदर कम गर्ने कार्यक्रमअन्तर्गत सुत्केरी भत्ता वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख डा. गोकर्ण दाहालले बताए । एक जना सुत्केरीलाई अस्पतालबाट ९०० र उपमहानगरपालिकाले चार हजार १०० भत्ता दिइँदै आइएको छ । जसअनुसार मा
प्रदेस स्थापना दिवसको अवसरमा नरैनापुरमा एकदिने स्वास्थ्य शिबिर

प्रदेस स्थापना दिवसको अवसरमा नरैनापुरमा एकदिने स्वास्थ्य शिबिर

    प्रकाशित मितिः शनिबार, फाल्गुन ४, २०७५       |
सदरलाइनडटकम, नरैनापुर(बाँके) : प्रदेश नं. ५ स्थापना दिवसको अवसर पारेर समाजिक विकास मन्त्रालय बुटवलले बाँकेको नरैनापुरको गंगापुरमा एकदिने स्वास्थ्य शिविर सम्पन्न गरेको छ । सो स्वास्थ्य शिविरको प्रदेस नं. ५ का सांसद कृष्णा केसी नमूनाले शुक्रबार उद्दघाटन गरिन । उनले प्रदेस सरकारले स्थापना दिवसको अवसरमा प्रदेशका ५ जिल्लाको पाँच ठाँउमा आयोजना गरेको स्वास्थ्य शिविर मध्ये यो शिविर एक भएको बताईन । बाँके
कश्मीर आक्रमणमा चालिस सुरक्षाकर्मी शहिद

कश्मीर आक्रमणमा चालिस सुरक्षाकर्मी शहिद

    प्रकाशित मितिः शुक्रबार, फाल्गुन ३, २०७५       |
सदरलाइनडटकम, काठमाण्डौ : भारत प्रसाशित कश्मीरमा विद्रोही चरपन्थीले गरेको आक्रमणमा ४० जना सुरक्षाकर्मी शहिद भएका छन् । कश्मीरको प्रमुख शहर श्रीनगरबाट करिब २० किलोमिटर टाढा पुलवामा जिल्लास्थित राजमार्गमा गुडिरहेको सैनिक गाडिलाई लक्षित गरी चरमपन्थीले आक्रमण गरेको स्थानीय अधिकारीहरुले बताएका छन् । आक्रमणमा अन्य २० जनाभन्दा बढी घाइते भएका छन् । घाइते केहीको अवस्था गम्भीर रहेको अधिकारीहरुले बताएका छन्
खजुरामा रनिङ्गशिल्ड प्रतियोगिता शुरु

खजुरामा रनिङ्गशिल्ड प्रतियोगिता शुरु

    प्रकाशित मितिः शुक्रबार, फाल्गुन ३, २०७५       |
सदरलाइनडटकम, खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिकाको आयोजनामा शुक्रवारदेखि प्रथम मेयर रनिङ्ग शिल्ड २०७५ शुरु भएको छ । वडा नम्बर ६ को गिजरास्थित जनसेवा माविमा बाँके क्षेत्र नम्बर ३ का सांसद नन्दलाल रोकाय, पुर्ब सांसद दलबहादुर सुनार, गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले प्रतियोगिताको उद्घटन गरे । कार्यक्रमको उद्घाटनमा शिक्षा विकास तथा समनवय ईकाई बाँकेका प्रमुख गोर्खबहादुर थापा, नेकपाका न