२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

दाङमा एक जनाको शव फेला



नेपालगञ्ज : पश्चिम दाङमा एक जनाको शव फेला परेको छ । आइतबार बिहान साढे ९ बजेतिर शान्तिनगर गाउँपालिका ७ गैरातिल्वारी स्थित बबई नदी किनारमा एक जनाको शव फेला परेको इलाका प्रहरी कार्यालय खिलतपुरले जनाएको छ ।

शवको पहिचान हुन सकेको छैन् ।

प्रकाशित मिति : २०७९ मंसिर ११ गते आइतबार
ताजा समाचार