२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

मोटरसाइकल दुर्घटनामा बाँकेमा एक जनाको मृत्यु



नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका–१७ परसपुरमा बिहीवार राती मोटरसाइकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेकै जानकी गाउँपालिका–१ का २५ वर्षीय राजेश यादब रहेको प्रहरीले जनाएको छ ।

नेपालगञ्जबाट घरतर्फ जाँदै गरेका यादबले चलाएको अनटेष्ट लेखिएको मोटरसाइकल बिहीवार राती पौने १० बजे अनियन्त्रित भइ पल्टिएको प्रहरी चौकी साँईगाउँले जनाएको छ ।

प्रकाशित मिति : २०७९ असोज २८ गते शुक्रबार
ताजा समाचार