२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

ज्यान मार्ने मुद्दाका फरार अभियुक्त पक्राउ



सुर्खेत : जिल्लाको वीरेन्द्रनगरबाट ज्यान मार्ने उद्योग मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन् । आइतबार बिहान ८ बजे उक्त फरार प्रतिवादी पक्राउ परेका हुन् ।

प्रकाउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–२ का २४ वर्षीया वविन शाही रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोसाकमा खटिएको प्रहरीले टोलीले उनलाई पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा प्रहरीले वीरेन्द्रनगर नगरपालिका–२ कर्णाली केयर नजिकैबाट पक्राउ गरेको हो ।

प्रकाशित मिति : २०७९ साउन २२ गते आइतबार
ताजा समाचार