२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

नुहाउने क्रममा राप्ती नदीमा डुबेर एक जना बेपत्ता



नेपालगञ्ज : बाँकेमा राप्ती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका छन् ।

राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५ गोरधुईका २६ बर्षीय नर बहादुर कामी राप्ती नदीमा नुहाउने क्रममा वडा नम्बर ५ इन्टेक नजिकैबाट डुबेर बेपत्ता भएका हुन् ।

बेपत्ता भएलगत्तै कामीको खोजी कार्य शुरु गरिएको इलाका प्रहरी कार्यालय धामपुरले जनाएको छ ।

प्रकाशित मिति : २०७९ असार २२ गते बुधबार
ताजा समाचार