२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

खैरो हिरोईनसहित बर्दियामा ४ जना पक्राउ



बर्दिया : बर्दिया राजापुर नगरपालिका ७ बस्ने २५ वर्षीय लक्ष्मण सुनारसहित ४ जनालाई प्रहरीले खैरो हेरोईनसहित पक्राउ गरेको छ ।

भे.१ ह ४२७४ नम्बरको अटोलाई प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अटो चालक सुनार सहति ४ जनालाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

कैलाली, टिकापुर नगरपालिका ९ स्थित खक्रौला चेकपोष्टबाट उनीहरुलाई ६ ग्राम ६ सय मिलिग्राम खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ असार २९ गते बुधबार
ताजा समाचार