२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

बर्दियाको मधुवनबाट वेवारिसे काठ बरामद



बर्दिया : प्रहरी चौकी ताराताल बर्दियाबाट खटिएको प्रहरी टोलिले वेवारिसे अवस्थामा रहेको काठ बरामद गरेको छ ।

प्रहरीले बिहिबार गस्ती गर्ने क्रममा मधुवन नगरपालिका ७ स्थित वेवारिसे अवस्थामा राखिएको काठ बरामद गरेको हो ।

प्रहरीका अनुसार, उक्त स्थानबाट २५ क्यूफिट सालको गोलिया र चिरान काठ बरामद गरेको हो ।

बरामदका काठ आवश्यक कारवाहीका लागि सब–डिभिजन वन कार्यालय सानोश्री बर्दियामा बुझाईएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

प्रकाशित मिति : २०७९ असार १७ गते शुक्रबार
ताजा समाचार