२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

मोटरसाइकल दुर्घटना हुँदा दाङमा एक जनाको मृत्यु



नेपालगञ्ज : दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

घोराही–रामपुर सडकखण्डमा रा४प ७२११ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा घोराही–२ का २७ वर्षीय गोविन्द रेग्मीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल अनियन्त्रित भएर घरको रेलिङमा ठोक्किँदा दुर्घटना भएको हो ।

प्रकाशित मिति : २०७९ जेठ २६ गते बिहीबार
ताजा समाचार