२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ



नेपालगञ्ज : बाँकेमा चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ३ का ३६ बर्षीय सञ्जय दिवानलाई प्रहरीले पक्राउ गरेको हो । चेक अनादर मुद्दामा बाँके जिल्ला अदालतले जेठ ६ गते उनलाई १ बर्ष कैद तोकेको थियो । तर, उनी फरार थिए ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले दिवानलाई शुक्रवार पक्राउ गरी बाँके जिल्ला अदालतमा बुझाएको हो ।

प्रकाशित मिति : २०७९ जेठ २७ गते शुक्रबार
ताजा समाचार