२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ



नेपालगञ्ज : बाँके प्रहरीले लेनदेन मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जानकी गाउँपालिका वडा नं. १ बस्ने वर्ष ३८ को राजेश कुमार श्रीवास्तवलाई प्रहरीले पक्राउ गरेको हो ।

लेनदेन मुद्दामा बाँके जिल्ला अदालतले २०७८ फागुन १३ गते गरेको फैसलाले १ बर्ष कैद तोकिएका श्रीवास्तव हालसम्म फरार रहँदै आएका थिए ।

प्रहरीले उनलाई पक्राउ गरी मंगलबारनै बाँके जिल्ला अदालतमा बुझाएको जनाएको छ ।

प्रकाशित मिति : २०७९ जेठ १० गते मंगलबार
ताजा समाचार