२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

काेहलपुरमा एमाले निकट युवामाथी खुकुरी प्रहार



काेहलपुर (बाँके ) : बाँकेकाे काेहलपुरमा एमाले निकट युवामाथी माओवादी कार्यकर्ताले खुकुरी प्रहार गरेका छन्  ।

काेहलपुर १ काैशिलानगरमा माओवादी निकट युवाहरुले एमाले निकट शुदिप थापामाथी खुकुरी प्रहार गरि घाइते बनाईका छन ।  उनकाे टाउकाेमा चाेट लागेकाे छ ।
माेटरसाइकलमा आएका माओवादी निकट युवाले थापाकाे घरमै पसेर माओवादी उम्मेदवारलाई किन भाेट नहाल्ने भनेकाे भन्दै टाउकाेमा खुकुरी प्रहार गरेकाे स्थानीयले जानकारी दिए।

घाइतेकाे दशबिगाह स्थित नर्सिङ हाेममा उपचार भैरहेकाे छ । घटनाकाे बारेमा प्रहरीले अनुसन्धान सुरु गरेकाे जनाएकाे छ ।

प्रकाशित मिति : २०७९ वैशाख ३० गते शुक्रबार
ताजा समाचार