२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ



नेपालगञ्ज : बाँकेमा लेनदेन मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा डुडुवा गाउँपालिका वडा नं.६ का ३५ वर्षीय अजय कुमार यादव रहेका छन् ।

यादव लेनदेन मुद्दामा २०७८ माघ ४ गतेको फैसलाले १ बर्ष ६ महिना कैद सजाय पाएका हालसम्म फरार रहेका थिए ।

उनलाई सोमबार पक्राउ गरी बाँके जिल्ला अदालतमा बुझाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मिति : २०७९ वैशाख १३ गते मंगलबार
ताजा समाचार