२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

बैतडीमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गयो



बैतडी :बैतडीमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।

ट्र्याक्टर पल्टिँदा बर्दिया ठाकुरद्वार नगरपालिका–५ का ३२ वर्षीय अर्जुन थारूको ज्यान गएको हो ।

सुदूरपश्चिम प्रदेशको ०१-००२ त ५५९८ ननम्बरको ट्र्याक्टर गएराति साढे ८ बजेतिर दशरथचन्द नगरपालिका–१० बाराकोटको भाटालामा पल्टिएकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : २०७८ चैत ६ गते आइतबार
ताजा समाचार