२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

खाल्डोमा डुबेर बाँकेमा एक बालिकाको मृत्यु



नेपालगञ्ज : खाल्डोमा डुबेर बाँकेमा एक बालिकाको मृत्यु भएको छ । जानकी गाउँपालिका–४ मुनिजर पुरुवास्थित चाँद इँटा उद्योग नजिकै पानी जमेको खाल्डोमा डुबेर भारत पुरमपुर घर भई सोही उद्योगमा काम गर्ने जाहिद शाहका एक वर्षीया छोरी सबिना शाहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ फागुन २ गते सोमबार
ताजा समाचार