२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

बाँकेमा भेटिएको शवको अझै पहिचान भएन



नेपालगञ्ज : जिल्ला प्रशासन कार्यालय बाँके अगाडी वेवारिसे अवस्थामा भेटिएको शवको अझै पहिचान हुन सकेको छैन् ।

प्रहरीका अनुसार उक्त शव बुधवार मध्यान्ह नेपालगञ्ज उपमहानगरपालिका–१० स्थित जिल्ला प्रशासन कार्यालय अगाडिको सडक पेटिमा फेला परेको थियो ।

अन्दाजी ६१ वर्षीय ती पुरुषको नामथर र वतन नखुलेको मुस्लिम समुदायको शव सनाखतका लागि भेरी अस्पताल नेपालगञ्जमा शव गृहमा राखिएको छ ।

प्रकाशित मिति : २०७८ मंसिर १६ गते बिहीबार
ताजा समाचार