२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

लेनदेन मुद्दामा फरार महिला पक्राउ



नेपालगञ्ज : बाँकेमा एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । लेनदेन मुद्दामा फरार रहेकी नेपालगञ्ज ७ बस्ने ५५ वर्षीया दिपाली श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

२०७७ माघ २३ गतेको फैसलाले १ वर्ष कैद सजाय तोकिएकी ती महिला हालसम्म फरार रहेकोले पक्राउ गरी मंगलवार जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ कात्तिक १६ गते मंगलबार
ताजा समाचार