Sadarline
२०८३ असोज २९ , बिहीबार

वहुविवाह मुद्दामा फरार एक युवती पक्राउ



नेपालगञ्ज : वहुविवाह मुद्दामा फरार अभियुक्तलाई बाँके प्रहरीले पक्राउ परेको छ । खजुरा गाउँपालिका ५ का बिना खटिकलाई प्रहरीले पक्राउ गरेको हो ।

गएको कार्तिक २० गते जिल्ला अदालतले खटिकलाई दोषी ठहर गर्दै ११ महिना १२ दिनको कैद सजाए फैसला सुनाएको थियो । बाँके प्रहरीले फरार अपराधी पक्राउ अभियानलाई सशक्त बनाउँदै लगेको छ ।

प्रकाशित मिति : २०७८ असोज १५ गते शुक्रबार
ताजा समाचार