२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

नेपालगञ्जबाट अवैध सामान बरामद



नेपालगञ्ज : अबैध रुपमा भन्सार छली ल्याउँदै गरेको सामान प्रहरीले नेपालगञ्जबाट बरामद गरेको छ । भारतबाट भन्सार चोरी पैठारी गरि भित्र्याइएको लत्ताकपडासहितको सामान नेपालगञ्ज उपमहानगरपालिका–१० बाट बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद गरिएको १ लाख ५४ हजार ३ सय ४० रुपैयाँ बराबरको सो सामान थप कारवाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाईको छ ।

प्रकाशित मिति : २०७८ असोज १७ गते आइतबार
ताजा समाचार