२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

नेपालगञ्जबाट अवैध सामग्री बरामद



नेपालगञ्ज : बाँके प्रहरीले नेपालगञ्जबाट भन्सार छलिको अवैध सामान बरामद गरेको छ । नेपालगञ्ज उमहानगरपालिका–१० बाट झन्डै दुई लाख मूल्य बराबरको अवैध सामान बरामद गरिएको बाँके प्रहरीले जनाएको छ ।

लत्ताकपडा, विद्युतिय सामान, घन्टीलगायतको १ लाख ८३ हजार ८ सय रुपैयाँ बराबरको सामान बरामद गरिएको एसपी श्यामकृष्ण अधिकारीले बताए । बरामद गरिएको सामान थप कारवाहीका लागि भन्सार कार्यालयमा बुझाइएको छ ।

प्रकाशित मिति : २०७८ असोज १४ गते बिहीबार
ताजा समाचार