दाङ : दाङमा सर्पले डसेर एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–८ अश्वाराका २५ वर्षका टीकाराम डाँगीलाई घरमै सुतेको अवस्थामा सर्पले डसेको थियो ।
डाँगीको उपचारका क्रममा आइतवार राति राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
प्रकाशित मिति : २०७८ जेठ १७ गते सोमबार





प्रतिक्रिया दिनुहोस्