२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

ब्राउन सुगरसहित बाँकेमा दुई पक्राउ



नेपालगञ्ज : लागुऔषध ब्राउन सुगरसहित बाँकेमा दुईजना पक्राउ परेका छन् । १८ वर्षीय प्रदीप काँदु र पृथ्वीराज शुक्ला ४ ग्राम ब्राउन सुगरसहित सोमवार पक्राउ परेका हुन् ।

भारतीय सीमावर्ती बजार रुपईडिहाबाट ब्राउन सुगर ल्याउन लागेको सुराकीका आधारमा दुबैजनालाई पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २०७७ असोज १९ गते सोमबार
ताजा समाचार