२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

साढे तीन किलो चरेशसहित बागवान पक्राउ



नेपालगञ्ज : ठूलो परिमाणको चरेशसहित बाँकेमा एकजना पक्राउ परेका छन् । डुडुवा गाउँपालिका वडा नं. ४ का रमजान अली बागवान साढे तीन किलो चरशेसहित पक्राउ परेका हुन् ।

बाँके प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास खड्काका अनुसार विशेष सुराकीका आधारमा पक्राउ गरिएको बागवानमाथि थप अनुसन्धान भईरहेको छ ।

प्रकाशित मिति : २०७७ भदौ ८ गते सोमबार
ताजा समाचार