२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

राप्ती नदीको बाढीमा फसेका ११ जनाको उद्दार



सदरलाइनडटकम,
नेपालगञ्ज  :  राप्तीनदीमा आएको बाढीका कारण थुनीएका ११ जनाको उद्दार गरिएको छ ।

दिउसो गोठाला गएको बेलामा एक्कासी नदीको सतह बढ्न गई राप्तीसोनारी–२ को ललहीमा ५ जना र गौशालामा ६ जना फसेका उनीहरुलाई सकुशल उद्दार गरिएको छ । उनीहरुलाई सशस्त्र प्रहरीको टोलीले उद्दार गरेको हो । फाईल फोटो 

प्रकाशित मिति : २०७७ असार ६ गते शनिबार
ताजा समाचार