२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु



सदरलाइनडटकम,
सल्यान : मोटरसाइकल दुर्घटना हुँदा सल्यानमा एक जनाको मृत्यु भएको छ । सल्यान रुकुम खडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा शिद्ध कुमाख गाउँपालिका १ का २९ वर्षीय रमेश बुढाथोकीको मुत्यु भएको हो ।
बुधवार रा ३ प ८८८८ नम्बर मोटरसाइकल सडकबाट करीब ६ मिटर तल खोलामा खसेको जिल्ला प्रहरी कार्यालय सल्यानका निमित्त प्रमुख प्रहरी निरीक्षक उमाकान्त जोशीले जानकारी दिए ।

प्रकाशित मिति : २०७६ फागुन १४ गते बुधबार
ताजा समाचार