२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

ट्रयाक्टरले किच्दा नेपालगञ्जमा वृद्धको मृत्यु



सदरलाइनडटकम,
नेपालगञ्ज : सडक दुर्घटनामा परी नेपालगञ्जमा एक बृद्धको मृत्यु भएको छ । ट्रयाक्टरको ठक्करबाट ९० वर्षीय साजिर जसगढको घटनास्थलमै मृत्यु भएको हो ।
शनिवार नेपालगञ्ज वडा नं. ११ मा हिँडिरहेका बेला उनलाई लु ३ त ५४३२ नम्बरको ट्रयाक्टरले ठक्कर दिएको थियो । ट्रयाक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७६ फागुन १० गते शनिबार
ताजा समाचार