२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

अस्ट्रेलियामा दुई बिमान ठोक्किँदा चारको मृत्यु



सदरलाइनडटकम,
काठमाण्डौ : अष्ट्रेलियाको मेलबोर्नको ग्रामीण इलाकामा बुधवार दुई वटा साना बिमानहरु आकाशमै एकआपसमा ठोक्किएर त्यसमा सवार चारै जनाको मृत्यु भएको छ । प्रहरीले दुबै बिमानमा एकएक जना पाइलट र एकएक जना यात्रु सवार रहेको जनाएको छ ।
ती दुई बिमान म्यान्गालोर शहरमा करीब ४ हजार फिटमाथि आकाशमा ठोक्किएका थिए । दुबै बिमान कानुनीरूपमा वैध रहेपनि घटनाको अनुसन्धान भईरहेको अधिकारीहरुले बताएका छन् । (एजेन्सी)

प्रकाशित मिति : २०७६ फागुन ७ गते बुधबार
ताजा समाचार