२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

उपनिर्वाचनको मौका छोपी आठ थुनुवा फरार



सदरलाइनडटकम,
धनुषा : उपनिर्वाचनको मौका छोपी सिरहाबाट कैदी फरार भएका छन् । सिरहा सदरमुकामस्थित जिल्ला प्रहरी कार्यालय मातहतमा रहेको नगर प्रहरीबाट ८ थुनुवा फरार भएका हुन् ।
वभिन्न मुद्दामा पक्राउ परी थुनामा रहेका ८ जना फरार भएको श्रोतले बताएको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले सातआत जना थुनुवा भागेको जानकारी पाएको बताए ।
आफु अहिले सिरहाको कल्याणपुरको एक वडामा भएको उपनिर्वाचनमा मतगणना स्थलमा भन्दै उनले यसबारे थुनुवा फरारबारे बुझ्दै गरेको बताए ।

प्रकाशित मिति : २०७६ मंसिर १४ गते शनिबार
ताजा समाचार