२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

रोशनी शाही प्रकरणमा प्रहरीद्वारा महरालाई पक्राउ




सदरलाइनडटकम,
काठमाण्डौं  :  सांसद सचिवालयकी महिला कर्मचारीसंग यौनकाण्डमा मुछिएपछि सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई आइतबार प्रहरीले नियन्त्रणमा लिएको छ ।
महरालाई प्रहरीले सभामुख निवासबाट महरा आफ्नै गाडिमा गएका छन । महरालाई पक्राउ गर्न आजै अदालतले अनुमति दिएको थियो । अदालतको आदेशसँगै प्रहरीले पक्राउ गरेको हो ।

प्रकाशित मिति : २०७६ असोज १९ गते आइतबार
ताजा समाचार